Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

आज संसदमा प्रधानमन्त्री ओलीसँग सांसदहरूको सवाल-जवाफ

आज संसदमा प्रधानमन्त्री ओलीसँग सांसदहरूको सवाल-जवाफ


  • 1.8K
    Shares

    आज संसदमा प्रधानमन्त्री ओलीसँग सांसदहरूको सवाल-जवाफ
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सांसदहरूले सवाल-जवाफ गर्दैछन् ।

    आइतबार विश्वासको मत लिएको प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्ने तय भएको हो ।

    प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तरको प्रावधान राखिएको छ ।

    आइतबार ओलीले संसदमा १८८ जना सांसदको विश्वासको मत पाएका थिए । यस्तै विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरेका थिए ।

     

    प्रकाशित मिति :श्रावण ७ २०८१ सोमवार - ०७:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij