Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

संसदीय दलको बैठक

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी


  • 2.3K
    Shares

    रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

    सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

    बैठकले पार्टीका सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ । प्रतिनिधिसभामा उपसभामुखसहित रास्वपाका २१ सांसद छन् ।

    प्रकाशित मिति :श्रावण ६ २०८१ आइतवार - ११:५४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij