Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

भेटघाट

प्रचण्ड, माधव र रविबिच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड, माधव र रविबिच सिंहदरबारमा भेटवार्ता


  • 3.8K
    Shares

    प्रचण्ड, माधव र रविबिच सिंहदरबारमा भेटवार्ता
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

    भेटका क्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको संसदमा विश्वासको मतलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

    तीन शीर्ष नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - १६:०८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij