Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

विप्लव नेतृत्वको समाजवादी मोर्चाको बैठक जारी, यी हुन् एजेन्डा

विप्लव नेतृत्वको समाजवादी मोर्चाको बैठक जारी, यी हुन् एजेन्डा


  • 1.9K
    Shares

    विप्लव नेतृत्वको समाजवादी मोर्चाको बैठक जारी, यी हुन् एजेन्डा
    images

    काठमाडौं । समाजवादी मोर्चाको बैठक शुरु भएको छ  । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरू भएको हो ।

    समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

    बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीति बारे छलफल हुने बताइएको छ ।

    समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

    बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आक्रमण देखिएका प्रचण्डले आन्दोलनको विकल्प रोज्ने देखिएको छ । 

    प्रकाशित मिति :श्रावण १ २०८१ मंगलवार - १७:३६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij