Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

प्रश्नोत्तर

साउन ७ मा संसद्‌मा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका सवालको जवाफ दिने

साउन ७ मा संसद्‌मा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका सवालको जवाफ दिने


  • 2.2K
    Shares

    साउन ७ मा संसद्‌मा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका सवालको जवाफ दिने
    images

    काठमाडौं । साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची राखिएको छ ।

    सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त दिन प्रश्न सोध्न चाहने सांसदले ४ साउनभित्र प्रश्न टिपाउन आग्रह गरे ।

    प्रश्न सोध्न चाहने सांसदले प्रतिनिधि सभाको सचिवालयमा लिखित प्रश्न टिपाउनु पर्नेछ ।

    प्रतिनिधि सभाको बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - १८:४४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij