Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

पदभार ग्रहण

२० औँ पटक मन्त्री बनेका शरतसिंह भण्डारीले गरे पदभार ग्रहण

२० औँ पटक मन्त्री बनेका शरतसिंह भण्डारीले गरे पदभार ग्रहण


  • 2.0K
    Shares

    २० औँ पटक मन्त्री बनेका शरतसिंह भण्डारीले गरे पदभार ग्रहण
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् । उनी केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा फेरि मन्त्री भएसँगै उनी २० औँ पटक मन्त्री बन्न सफल भएका हुन् ।

    ओली नेतृत्वको मन्त्रिपरिषद्मा उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका छन् । पञ्चायतदेखि गणतन्त्रसम्म पटक पटक मन्त्री बन्न सफल उनी पहिलो पटक २०४३ असारमा सहायक मन्त्री बनेका थिए ।

    त्यसयता पटक पटक मन्त्री हुँदै सोमबारसम्म आइपुग्दा उनी २० औँ पटक मन्त्रीको रूपमा सिंहदरबारमा प्रवेश गरेका हुन् ।

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - १४:३४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij