Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

नयाँ सरकार

जसपाबाट प्रदीप र नवलकिशोर मन्त्री बन्ने, कुन -कुन पाए मन्त्रालय ?

जसपाबाट प्रदीप र नवलकिशोर मन्त्री बन्ने, कुन -कुन पाए मन्त्रालय ?


  • 3.3K
    Shares

    जसपाबाट प्रदीप र नवलकिशोर मन्त्री बन्ने, कुन -कुन   पाए मन्त्रालय ?
    images

     काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ ।

    महासचिव इस्तियाक राईका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय लिने सहमति भएको छ ।

    यादव खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् । प्रदीप यादवले रातोपाटीसँग भने, ‘हाम्रो पार्टी आजै सरकारमा सहभागी हुन्छ । मन्त्रीको नाम पनि टुङ्गिसकेको छ ।’

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - ०९:४२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij