Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

ओलीको शपथ

प्रधानमन्त्रीको शपथका लागि सांसदहरुलाई शीतल निवासको निम्तो, बिहान साढे १० भित्र प्रवेश गरिसक्नुपर्ने

प्रधानमन्त्रीको शपथका लागि सांसदहरुलाई शीतल निवासको निम्तो, बिहान साढे १० भित्र प्रवेश गरिसक्नुपर्ने


  • 4.3K
    Shares

    प्रधानमन्त्रीको शपथका लागि सांसदहरुलाई शीतल निवासको निम्तो,  बिहान साढे १० भित्र प्रवेश गरिसक्नुपर्ने
    images

    काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । 

    राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । 

    पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ ।

    image-98.webp

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - १५:५७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij