Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

के हो मध्यरातमा भएको छलछामको सहमति  ?  : हितराज पाण्डे

के हो मध्यरातमा भएको छलछामको सहमति  ?  : हितराज पाण्डे


  • 2.1K
    Shares

    के हो मध्यरातमा भएको छलछामको सहमति  ?  : हितराज पाण्डे
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले एमाले र कांग्रेसबिच भएको सहमति सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा बोल्दै उनले दुई दलबिच छलछामको सहमति भएको बताए ।

    सांसद पाण्डेले भने,‘मध्यरातको छलछामपूर्ण सहमति थियो भन्ने देखिएको छ । त्यो आजसम्म पनि सार्वजनिक गरिएको छैन । के थियो त्यो सहमति ? कहाँ गयो त्यो ? छलछाम गरेर राष्ट्रिय सहमति हुन सक्दैन । सहमतिमा के भएको छ, त्यो जनताले हेर्न नपाउने रु सांसदले सुन्न पनि नपाउने ?’

    उनले सहमति पछि भन्दा अगाडि थाहा पाउनु पर्ने बताए ।

     

    प्रकाशित मिति :आषाढ २८ २०८१ शुक्रवार - १४:३४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij