Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

प्रचण्डलाई योगेशको गीतबाटै जवाफ – झिक तुलो जोखौं आज, कसको माया कति ?

प्रचण्डलाई योगेशको गीतबाटै जवाफ – झिक तुलो जोखौं आज, कसको माया कति ?


  • 2.6K
    Shares

    प्रचण्डलाई योगेशको गीतबाटै जवाफ – झिक तुलो जोखौं आज, कसको माया कति ?
    images

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले गीतबाट प्रधानमन्त्रीलाई जवाफ फर्काएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिएका भट्टराईले गीतबाट जवाफ फर्काएका हुन् ।

    प्रचण्डले एमालेका मन्त्रीहरुलाई ‘कसैलाई माया गर्ने भुल गरेछु मैले‘’ गीत सुनाएको उल्लेख गर्दै भट्टराईले भने, कसले देला तिम्लाई माया मैले दिए जति, झिक तुलो जोखौं आज कसको माया कति !

    एमालेले प्रचण्डलाई चाहेको भन्दा धेरै माया गरेको भट्टराई बताउँछन् ।

    प्रकाशित मिति :आषाढ २८ २०८१ शुक्रवार - १३:५४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij