Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

जसपा नेपालले कार्यसमिति सदस्यको गर्यो नामावली सार्वजनिक (सूचीसहित)

जसपा नेपालले कार्यसमिति सदस्यको गर्यो नामावली सार्वजनिक (सूचीसहित)


  • 2.2K
    Shares

    जसपा नेपालले कार्यसमिति सदस्यको गर्यो नामावली सार्वजनिक (सूचीसहित)
    images

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ । यो पार्टीले बिहीबार अध्यक्षसहित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो । 

    २१५ जना रहेको केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित नौ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् । बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

    जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनमा  यादव अध्यक्षमा सर्वसम्मत चयन भएका थिए बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई  दिइएको थियो । 

    प्रकाशित मिति :आषाढ २७ २०८१ बिहिवार - १०:४५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij