Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

संसदीय दलको बैठक

प्रधानमन्त्रीको ब्रिफिङ : केपी ओलीले ढाँटछल गर्नुभो

प्रधानमन्त्रीको ब्रिफिङ : केपी ओलीले ढाँटछल गर्नुभो


  • 2.8K
    Shares

    प्रधानमन्त्रीको ब्रिफिङ :  केपी ओलीले ढाँटछल गर्नुभो
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका  छन्  एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढाँटछल गरेको  बताएका छन् ।

    माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका दिएको टिप्पणी गरेका हुन् ।

    दाहालले कम्युनिष्ट पार्टीबीचको सहकार्य उचित हुने ठानेर सहकार्य गरेको भए पनि ओलीले धोका दिएको बताउँदै माओवादीले विश्वासको मत प्राप्त नगरे विपक्षमा रहेर जनताको आवाज मुखरित गर्ने बताएका थिए ।

    दाहालले राजीनामा दिएर नभाग्ने भन्दै संसदको फेस गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले फेस गर्ने बताएका थिए । उनले अन्य राजनीतिक दललाई पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न अनुरोध गरेको एक सांसदले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ २६ २०८१ बुधवार - १५:२६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij