Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

एमाले सचिवालय बैठक स्थगित

एमाले सचिवालय बैठक स्थगित


  • 2.1K
    Shares

    एमाले सचिवालय बैठक स्थगित
    images

    काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । 

    ‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान  ११।०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए । 

    एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

    प्रकाशित मिति :आषाढ २५ २०८१ मंगलवार - १२:५२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij