Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

रास्वपाको कारवाहीमा परेपछि रविको क्लबबाट निष्कासित भएँ: मुकुल ढकाल

रास्वपाको कारवाहीमा परेपछि रविको क्लबबाट निष्कासित भएँ: मुकुल ढकाल


  • 2.2K
    Shares

    रास्वपाको कारवाहीमा परेपछि रविको क्लबबाट  निष्कासित भएँ:  मुकुल ढकाल
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् ।

    पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको उनले बताए । ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उनले भने ।

    ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ ।

    ढकालले रास्वपामै रहने संकेत गरेका छन् । उनले भने, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

     

    प्रकाशित मिति :आषाढ २५ २०८१ मंगलवार - १२:२९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij