Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

विवाद उत्कर्षमा

यस्तो छ रास्वपालाई झस्काउने मुकुल ढकालको लिखित प्रस्ताव (प्रस्तावसहित)

यस्तो छ रास्वपालाई झस्काउने मुकुल ढकालको लिखित प्रस्ताव (प्रस्तावसहित)


  • 3.9K
    Shares

    यस्तो छ रास्वपालाई झस्काउने मुकुल ढकालको लिखित प्रस्ताव (प्रस्तावसहित)
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पेस गर्न नदिएको प्रस्तावमा पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन् । 

    जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन् । 

    उनले भनेका छन्, ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनुभएन । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख छ ।’

    बैठकलाई प्रत्यक्ष प्रशारणको माग राखेका ढकालको सो माग पुरा नभएपछि उनले मुखमा कालो टेप लगाएर सहभागिता जनाइरहेका छन् । 

    हेर्नुहोस् प्रस्ताव :

    प्रकाशित मिति :आषाढ १९ २०८१ बुधवार - १२:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij