Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने


  • 1.8K
    Shares

    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । 

    बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।

    नयाँ राजनीतिक समीकरण बनेपछि सरकारमा रहेका मन्त्रीको भूमिका र सरकारलाई दिएको समर्थनबारे पनि थप छलफल हुने बताइएको छ । 

    प्रकाशित मिति :आषाढ १९ २०८१ बुधवार - ०८:१०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij