Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

सरकार गठनको तयारी

नयाँ सरकार गठनका लागि विपक्षी दलको बैठक आह्वान, कुन-कुन दल सहभागी हुँदैछन् ? 

नयाँ सरकार गठनका लागि विपक्षी दलको बैठक आह्वान, कुन-कुन दल सहभागी हुँदैछन् ? 


  • 4.8K
    Shares

    नयाँ सरकार गठनका लागि विपक्षी दलको बैठक आह्वान, कुन-कुन दल सहभागी हुँदैछन् ? 
    images

    काठमाडौं । नयाँ सरकार गठनका लागि कांग्रेस–एमालेले विपक्षी दलहरूको बेठक आह्वान गरेको छ । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विपक्षमा रहेका दलहरूको बैठक आह्वान गरिएको हो । 

    कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले आज (मंगलबार) साँझ बैठक बस्ने जानकारी गराए । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

    कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् । 

     

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - १२:३२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij