Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

समाचार

शीतल निवासबाट राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, के भयो कुराकानी ?

शीतल निवासबाट राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, के भयो कुराकानी ?


  • 2.1K
    Shares

    शीतल निवासबाट राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, के भयो कुराकानी ?
    images

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न शीतलनिवास  पुगेका थिए। केहीबेरको भेटपछि प्रचण्ड शीतलनिवासबाट बाहिरिएका छन्।

    राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेललेका अनुसार, प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।  कांग्रेस र एमालेबीच गएराति सत्ता सहकार्य गर्ने समझदारी भएको थियो।

    बिहान प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले भेटेर उक्त सहमतिबारे जानकारी गराउँदै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।

    प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिने तर विश्वासको मतको सामना गर्ने माओवादीको पदाधिकारी बैठकपछि नेताहरूले बताएका छन्। 

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - १२:२९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij