Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

सत्तामा उलटफेर

सरकारमा संलग्न एमालेका ८ मन्त्रीले एकसाथ राजीनामा दिँदै, प्रधानमन्त्री संकटमा

सरकारमा संलग्न एमालेका ८ मन्त्रीले एकसाथ राजीनामा दिँदै, प्रधानमन्त्री संकटमा


  • 3.5K
    Shares

    सरकारमा संलग्न एमालेका ८ मन्त्रीले एकसाथ राजीनामा दिँदै, प्रधानमन्त्री संकटमा
    images

    काठमाडौं । नेकपा (एमाले)बाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । 

    कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छोड्न लागेको हो । 

    मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त्र गर्न आग्रह गर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएमा एमालेका मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।

    एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् । 

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - ०९:४४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij