Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली 

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली 


  • 2.1K
    Shares

    प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली 
    images

    काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

    सोमबार मध्यरातमा कांग्रेसँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।

    नयाँ गठबन्धनको सहमतिसँग आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । आज दिउँसो नै एमालेको सचिवालय बैठक बस्दैछ ।

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - ०८:५१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij