Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपालको खबर छोडेर खनाल बालुवाटार बाट माधव भेट्न हिंडे, के निर्णय गर्दैछन् ओली ?

माधव नेपालको खबर छोडेर खनाल बालुवाटार बाट माधव भेट्न हिंडे, के निर्णय गर्दैछन् ओली ?


  • 8.6K
    Shares

    माधव नेपालको खबर छोडेर खनाल बालुवाटार बाट माधव भेट्न हिंडे, के निर्णय गर्दैछन् ओली ?

    काठमाडौँ । संसदीय दलको बैठकमा सहभागी हुन पुगेका वरिष्ठ नेता झलनाथ खनाल बालुवाटारबाट बाहिरिएका छन् ।

    माधव पक्षधरका सांसदहरूको नेतृत्व गर्दै बैठकमा उपस्थित भएका नेता खनालले आफ्नो कुरा राखेर बैठक जारी रहँदै गर्दा बाहिरिएका हुन् ।

    उनले पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने बताएका छन् ।

    ‘पार्टी पुनस्स्थापना गर्ने सर्वोच्चको फैसलापछि गरिएका निर्णय नमान्ने भन्दै एमालेको पहिलै रहेको संरचनालाई कायम राखेर एकता जोगाउनु पर्ने अडान राख्नुभयो’, खनालको भनाइ उद्धृत गर्दै सांसद जीवनराम श्रेष्ठले भने ।

    बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन्।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १६:५१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij