Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 


  • 2.9K
    Shares

    सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमै शेयर बिक्रीमा राखेको हो ।

    यो शेयरमा सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले खरीदका लागि आवेदन दिन पाउनेछन् । 

    इच्छुक व्यक्ति वा संस्थाले १५ दिनभित्र काठमाडौंको नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई निवदेन दिनु पर्नेछ ।

    निवेदन दिंदा न्यूनतम एक हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    1.JPG

    प्रकाशित मिति :आषाढ १४ २०८१ शुक्रवार - ०८:५८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij