Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोजपुरमा एमाले नेता शेरधन पराजित, ‘माटो’ का ध्रुवराजले बाजी मारे

भोजपुरमा एमाले नेता शेरधन पराजित, ‘माटो’ का ध्रुवराजले बाजी मारे

  • 2.2K
    Shares

    भोजपुरमा एमाले नेता शेरधन पराजित, ‘माटो’ का ध्रुवराजले बाजी मारे
    images

    काठमाडौं । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । १६६६३ मतसहित ध्रुव विजयी हुँदा एमाले सचिव शेरधन राई १४७५० मतमा रोकिए । दुईजनाबीच १९१३ को मतान्तर रह्यो ।

    यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा ८६७० मत ल्याएर तेस्रो स्थानमा रहे । रास्वपाका रमेश ओझाले ६१०२ र नेकपाका अजम्बर काङमाङले ५७२८ मत ल्याए ।

    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - १५:५७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij