Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, यस्तो छ कार्यसूची


  • 2.1K
    Shares

    प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।  

    बिहान ११ बजे बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । 

    1.webp

    प्रकाशित मिति :आषाढ १३ २०८१ बिहिवार - ०८:०१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij