Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

कामना सेवा विकास बैंकको ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 2.8K
    Shares

    कामना सेवा विकास बैंकको ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ७८ हजार ३१९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

    यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

    संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातिसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिई सक्नुपर्नेछ । उक्त मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।  

    प्रकाशित मिति :आषाढ ३ २०८१ सोमवार - ०८:४३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij