Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपालले बैठक बोलाएपछि उक्त बैठक भाड्न ओलीले बोलाए संसदीय दलको बैठक

माधव नेपालले बैठक बोलाएपछि उक्त बैठक भाड्न ओलीले बोलाए संसदीय दलको बैठक


  • 6.5K
    Shares

    माधव नेपालले बैठक बोलाएपछि उक्त बैठक भाड्न ओलीले बोलाए संसदीय दलको बैठक

    काठमाडौं । भोली शुक्रबारका लागि नेकपा एमालेको संसदीय दलको बैठक बोलाईएको छ। 

    प्रतिनिधिसभा बैठक चलिरहेका बेला प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    एमाले पुनःस्थापनापछि तीनपटक दलको बैठक बस्दा पनि माधव नेपाल पक्ष सहभागी भएको छैन । पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो ।

    शुक्रबारको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारेमा नेताहरूबीच छलफल हुन बाँकी रहेको नेपाल पक्षका सांसदहरूले बताएका छन् । प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये माधव नेपाल पक्षमा हाल ३५ जना छन् । उता बोली नै माधव नेपालले एक पार्टी प्यालेसमा आफु पक्षीय केन्द्रिय सदस्यको बैठक बोलाएका छन्।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १४:०९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij