Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद 

टी–२० विश्वकपमा आज क्यानडा र आयरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै 

टी–२० विश्वकपमा आज क्यानडा र आयरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै 


  • 3.3K
    Shares

    टी–२० विश्वकपमा आज क्यानडा र आयरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै 

    काठमाडौं । जारी आइसीसी टी–२० विश्वकपअन्तर्गत आज क्यानडा र आयरल्यान्ड्सबीच खेल हुँदैछ । न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ । 

    क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्यान्ड्स भारतसँग पराजित भएको थियो ।

    दुवै देशबीच अहिलेसम्म ४ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २–२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्त्वपूर्ण रहेको छ ।

    प्रकाशित मिति :जेठ २५ २०८१ शुक्रवार - ०९:२५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij