Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

नेपालले टस हार्‍याे, पहिले ब्याटिङ गर्ने

नेपालले टस हार्‍याे, पहिले ब्याटिङ गर्ने


  • 2.6K
    Shares

    नेपालले टस हार्‍याे, पहिले ब्याटिङ गर्ने

    काठमाडौं । टी–ट्वान्टी विश्वकप २०२४ काे आफ्नाे पहिलाे खेलमा नेपालले नेदरल्याण्डस्‌विरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ ।

    नेदरल्याण्डस्‌का कप्तानले टस जितेर नेपाललाई ब्याटिङकाे निम्ताे दिएका हुन् ।

    वर्षाले मैदान भिजेका कारण टस हुन ढिला भएकाे हाे । खेल आधा घण्टा धकेलिएकाे छ । अब ९ : ४५ बजे खेल सुरु हुने छ ।

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - २०:३३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij