Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

को हुन् एक्जिट पोल नमिलेपछि लाइभ शो मै रुने ?

को हुन् एक्जिट पोल नमिलेपछि लाइभ शो मै रुने ?


  • 2.3K
    Shares

    को हुन् एक्जिट पोल नमिलेपछि लाइभ शो मै रुने ?
    images

    भारतीय लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ । मत गणना जारी रहेको बेला एक्जिट पोल नमिलेपछि इन्डिया एक्सिस एक्जिट पोलका प्रमुख प्रदीप गुप्ता लाइभ टिभीमै रोएका छन् ।

    इन्डिया टुडे टिभीको लाइभ प्रशारणमै उनले एक्जिट पोलको क्रममा गल्ति भएको भन्दै रोएका हुन् । उनले उत्तर प्रदेश, पश्चिम बंगल र महाराष्ट्रमा आफ्नो एक्जिट पोल नमिलेको बताए ।

    एक्सिस इन्डिया भारतको निर्वाचनमा सटिक अनुमान गर्ने एक्जिट पोल मानिन्छ तर यस पटक भने एक्सिस इण्डियाले एनडीएले ३६० देखि ४०१ सीट जित्ने आकलन गरेको थियो ।

    तर अहिलेसम्मको मत गणनामा एनडीए २९५ सिटमा मात्र अगाडी रहेको छ ।       

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - १९:३९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij