Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

समाचार

सन्दीपलाई खेलकुदमन्त्रीको आश्वासन, भन्छन् : भिसाबारे पहल गर्छु, लामिछाने अमेरिकी दूतावास जाँदै 

सन्दीपलाई खेलकुदमन्त्रीको आश्वासन, भन्छन् : भिसाबारे पहल गर्छु, लामिछाने अमेरिकी दूतावास जाँदै 


  • 2.5K
    Shares

    सन्दीपलाई खेलकुदमन्त्रीको आश्वासन, भन्छन् : भिसाबारे पहल गर्छु, लामिछाने अमेरिकी दूतावास जाँदै 

    काठमाडौं । क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । 

    परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।

    स्रोतका अनुसार परराष्ट्रले बुधबार दुताबासलाई नोट पठाएपछि आज अन्तर्वार्ताका लागि बोलाउने भएको हो । 

    बिहीबार बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटे गरेका थिए । 

    भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गरेका थिए । 

    प्रकाशित मिति :जेठ १७ २०८१ बिहिवार - १५:०४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij