Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

६ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

६ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?


  • 2.5K
    Shares

    ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

    काठमाडौं । नेपालमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। 

    सुनको प्रतितोला ६ सय रुपैयाँले बढ्दा चाँदी पनि तोलामा १० रुपैयाँ महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी १ हजार ९ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

    मंगलबार छापावाल सुन १ लाख ३७ हजार ६ सय, तेजाबी सुन १ लाख ३६ हजार ९ सय ५० र चाँदी १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

    अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ५९ अमेरिकी डलर र चाँदी ३२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

    प्रकाशित मिति :जेठ १६ २०८१ बुधवार - १०:४९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij