Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा


  • 2.5K
    Shares

    अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् ।

    बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिज हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन् ।

    प्रकाशित मिति :जेठ ९ २०८१ बुधवार - १६:०५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij