Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक

कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक


  • 2.6K
    Shares

    कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक

    काठमाडौँ । संसद् बैठकपछि विपक्षी दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक बस्ने भएको हो ।

    त्यसपछि काँग्रेस संसदीय दलको बैठक बस्ने जनाइएको छ । बैठकपछि काँग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - १२:४३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij