Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलामा ९ सयले बढ्यो

सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलामा ९ सयले बढ्यो


  • 3.2K
    Shares

    सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलामा ९ सयले बढ्यो

    काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य  तोलामा रु नौ सयले वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ ।

     यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ । 

    चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - ११:५०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij