Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरूको निर्णय

गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरूको निर्णय


  • 4.6K
    Shares

    गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरूको निर्णय
    images

    काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

    संसद् भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिएका छन् । 

    बाहिर कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिएको भाष्य निर्माण भएको भन्दै उनले आजको संसद्को बैठकमा बोल्न दिने बताए ।

    प्रकाशित मिति :जेठ ६ २०८१ आइतवार - ११:०३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij