Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आईपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्स भिड्दै, दुवै टिम जित्नैपर्ने दबाबमा 

आईपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्स भिड्दै, दुवै टिम जित्नैपर्ने दबाबमा 


  • 3.2K
    Shares

    आईपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्स भिड्दै, दुवै टिम जित्नैपर्ने दबाबमा 

    इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । 

    बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७ः४५ बजेदेखि सुरु हुनेछ । 

    जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । 

    रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडी जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ ।

    चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा छ भने बैंगलुरु १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ ।

    यस सिजनमा कोलकोता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यस अघि नै प्लेअफमा पुगिसकेका छन् । 

    प्रकाशित मिति :जेठ ५ २०८१ शनिवार - १०:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij