Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

समाचार

सत्ताधारी नेकपा (एस) प्रतिपक्षीसँग होस्टेमा हैँसे : गृहमन्त्री रविमाथि छानविनको माग

सत्ताधारी नेकपा (एस) प्रतिपक्षीसँग होस्टेमा हैँसे : गृहमन्त्री रविमाथि छानविनको माग


  • 4.5K
    Shares

    सत्ताधारी नेकपा (एस) प्रतिपक्षीसँग होस्टेमा हैँसे : गृहमन्त्री रविमाथि छानविनको माग
    images

    काठमाडौं  । सत्ताधारी दल नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने बताएका छन् । 

    प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् भएपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सहकारी सम्बन्धी छानबिन समिति बनाउनु पर्ने बताउँदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन् । 

    उनले भने, ‘केवल गृहमन्त्रीको मात्रै कुरा भएन । सबै सहकारीसम्बन्धी छानबनि हुनुपर्छ । गिरिबन्धु टि–स्टेटको सम्बन्धमा अदालतले फैसला गर्यो । पूर्णपाठ पढेर पार्टीको धारणा बनाउन सकेका छैनौं । हिजोपनि यो भ्रष्टाचारजन्य काम नै हो ।’

    प्रकाशित मिति :जेठ ४ २०८१ शुक्रवार - १५:४१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij