Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एकता भंग भए पछि भाउन्न भएका प्रचण्ड नेकपा कायमै राख्न माग गर्दै  सर्वोच्च जाने

एकता भंग भए पछि भाउन्न भएका प्रचण्ड नेकपा कायमै राख्न माग गर्दै  सर्वोच्च जाने


  • 6.5K
    Shares

    एकता भंग भए पछि भाउन्न भएका प्रचण्ड नेकपा कायमै राख्न माग गर्दै  सर्वोच्च जाने

    काठमाडौं । नेकपा माओवादी केन्द्र नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने भएको छ । मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्‍द्र पौडेलले जानकारी दिए ।

    उनकाअनुसार माओवादीले यस्तो निर्णय लिनु पहिले कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । कानुन व्यवसायीहरूले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान उपयुक्त हुने सुझाव दिएका थिए । सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १२:४६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij