२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संसद् भवन अगाडि प्रदर्शन गरेको छ । आज (शुक्रबार) दिउँसो उक्त भवन अगाडि प्रदर्शन गरेको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निटक भातृ संगठन नेविसंघले नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको छ ।
उसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै उनी उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रदर्शन गरको हो ।
प्रदर्शनमा ११ जना नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij