Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

संसद् बैठक बस्नमा ढिलाइ, दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख

संसद् बैठक बस्नमा ढिलाइ, दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख


  • 2.9K
    Shares

    संसद् बैठक बस्नमा ढिलाइ, दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख
    images

    काठमाडौं । सभामुख देवराज देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । 

    नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा जारी बैठकमा सभामुख घिमिरेले सदनको गतिरोध अन्त्यका विषयमा छलफल गरिरहेका हुन्

    सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । 

    हिजो (बिहीबार) प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेला–धकेल भएको थियो । 

    आज (शुक्रबार) बोलाइएको बैठक बस्नुअघि सभामुख घिमिरेले सहमतिको प्रयास गरेका छन् । 

    आज ११ बजेका लागि बोलाइएको संसद् बैठक अझै सुरु हुन सकेको छैन । 

     

    प्रकाशित मिति :जेठ ४ २०८१ शुक्रवार - १०:३१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij