२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।
नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी बैठक सकिएलगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त गोलमेच बैठक आह्वान गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई उक्त बेठकमा बोलाएको छ ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बिहान ११ बजे बस्दैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij