Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

सरकारले बेवास्ता गरेको भन्दै तोडे डा.गोविन्द केसीले अनशन

सरकारले बेवास्ता गरेको भन्दै तोडे डा.गोविन्द केसीले अनशन


  • 2.5K
    Shares

    सरकारले बेवास्ता गरेको भन्दै तोडे डा.गोविन्द केसीले अनशन
    images

    काठमाडौं । डा..गोविन्द केसीले अनसन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामासहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए । 

    पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लागिएको थियो । 

    त्रिवि शिक्षण अस्पतालमा विहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औँ अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन बेवास्ता गरेको भन्दै अनसन तोडेको बताएका छन् । 

    प्रकाशित मिति :जेठ ३ २०८१ बिहिवार - १६:५४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij