Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

टी–२० विश्वकप : अमेरिका हुने नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक (तालिकासहित)

टी–२० विश्वकप : अमेरिका हुने नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक (तालिकासहित)


  • 3.2K
    Shares

    टी–२० विश्वकप : अमेरिका हुने नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौं । टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्बजनिक गरिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिकामा हुने नेपाली टिमको प्रशिक्षणको तालिका सार्बजनिक गरेको हो ।

    जस अनुसार नेपाली टिमले ८ मे देखि ११ मे सम्म फ्लोरिडामा ट्रेनिङ क्याम्प गर्नेछ । 

    त्यस्तै १२ मे मा नेपाली टिम सेन्ट भिनसेन्ट जाने र १९ मेसम्म रहने जानकारी दिएको छ ।

    त्यसपछि नेपाली क्रिकेट टिम फेरी अमेरिकाको हस्टन जाने र २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । 

    त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।

    हेर्नुहोस् तालिका :

    newskarkahna-news695070..jpg

     

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - १६:३१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij