Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चिनियाँ राजदूत भेटे लगत्तै प्रचण्डले माधव नेपाललाई किन बोलाए खुमलटार ? के-के भएछ कुरा ?

चिनियाँ राजदूत भेटे लगत्तै प्रचण्डले माधव नेपाललाई किन बोलाए खुमलटार ? के-के भएछ कुरा ?


  • 7.5K
    Shares

    चिनियाँ राजदूत भेटे लगत्तै प्रचण्डले माधव नेपाललाई किन बोलाए खुमलटार ? के-के भएछ कुरा ?

    काठमाडौं । राष्ट्रिय राजनीतिसँगै सत्तारुढ दल नेकपा एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान आफ्नो निवास खुमलटारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

    भेटमा समसामयिक राजनीतिबारे कुराकानी भएको बताइएको छ । त्यसअघि आजै चिनियाँ राजदूत हौ यान्छीले खुमलटार पुगेर अध्यक्ष दाहालसँग भेट गरेकी छिन ।

    भेटमा राजदूत हौले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र सर्वोच्चको फैसलापछि विभक्त नेकपा माओवादी तथा एमालेको अवस्थाबारे जिज्ञासा राखेको  बताइन्छ । प्रधानमन्त्री ओलीले माधव नेपाल सहितका नेतालाई प्रस्टीकरण सोधे पछि प्रचण्ड संग भएको भेटलाई अर्थ पूर्ण ढंगले हेरिएको छ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १६:३७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij