Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

‘सिप मेला’ मा युवाको यस्तो आकर्षण

‘सिप मेला’ मा युवाको यस्तो आकर्षण


  • 2.2K
    Shares

    ‘सिप मेला’ मा युवाको यस्तो आकर्षण

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा आयोजना गरेको ‘सिप मेला’ मा युवाको आकर्षण बढेको छ ।

    शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ महानगरले ‘सिप मेला’ आयोजना गरेको हो । 

    एक महिने सो मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङ जस्ता विभिन्न क्षेत्रमा तालिम दिइएको छ । 

    10.JPG

    2.JPG

    5.JPG

    7.JPG

    6.JPG

    9.JPG

     

     

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १५:०१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij