२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् ।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।
वेस्ट इन्डिज ‘ए’ ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३।३ ओभरमा ५ विकेट गुमाउदै १२४ रन बनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij