Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

क्रिकेट खेल

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट


  • 2.2K
    Shares

    नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट


    काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ को तेस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का किची कार्टीलाई आउट गरेका हुन् । 

    टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ‘ए’ ले यो समाचार तयार गरुन्जेल १३.२ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ ।  

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - १२:४१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij