Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल भित्रियो ८० किलोमिटर गुडन सक्ने इलेक्ट्रिक स्कूटर, कति छ यस्को मूल्य ?

नेपाल भित्रियो ८० किलोमिटर गुडन सक्ने इलेक्ट्रिक स्कूटर, कति छ यस्को मूल्य ?


  • 8.7K
    Shares

    नेपाल भित्रियो  ८० किलोमिटर गुडन सक्ने इलेक्ट्रिक स्कूटर, कति छ यस्को मूल्य ?

    काठमाडौं । नेपालमा नयाँ इलेक्ट्रिक स्कूटर भित्रिएको छ । १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुडन सक्ने इलेक्ट्रिक स्कुटर आइतबार आधिकारिकरुपमा नेपाल भित्रिएको हो । 

    इलेक्ट्रिक स्कुटर कम्पनीले नेपालको लागि आधिकारिक वितरक जम्बो ईको भेहिकल त्रिपुरेश्वरले एलभीएनइइनजी ब्राण्डको एक्स आइ र एस५ जम्बो ब्राण्ड  डी०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्राएको छ ।

    यी स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल रहेका साथै यसमा प्रयोग भएका पाट्सहरु संसारकै उत्कृष्ट कम्पनीका रहेको जनाइएको छ । 

    कम्पनीका संचालक नारायण गौतमले एक्स आइ स्कुटरको मूल्य दुई लाख ६० हजार, एस५ को दुइ लाख ९९ हजार (सय ९९ रुपैया, डी)६ को दुई लाख ३५ हजार र एम२० को एक लाख ८५ हजार मूल्य रहेको जानकारी दिए । 

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १२:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij