Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

खेलकुद

कुशल मल्ल २० रन बनाएर आउट, ब्याटिंगमा नेपालको संघर्ष, लगातार गुमायो पाँचौं विकेट

कुशल मल्ल २० रन बनाएर आउट, ब्याटिंगमा नेपालको संघर्ष, लगातार गुमायो पाँचौं विकेट


  • 2.5K
    Shares

    कुशल मल्ल २० रन बनाएर आउट, ब्याटिंगमा नेपालको संघर्ष, लगातार गुमायो पाँचौं विकेट
    images

    काठमाडौं । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् ।

    उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् । यस अघि विनोद भण्डारी १९, अनिल शाह १४, लोकेश बम २८, अरिफ सेख ३  रन बनाएर आउट भएका थिए ।

    यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले १२ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएको छ ।  

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - १४:१४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij