Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

नेपालविरुद्ध वेस्ट इन्डिज 'ए' का जोनसन चार्लेसको शतक

नेपालविरुद्ध वेस्ट इन्डिज 'ए' का जोनसन चार्लेसको शतक


  • 2.8K
    Shares

    नेपालविरुद्ध वेस्ट इन्डिज 'ए' का जोनसन चार्लेसको शतक

    काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपालविरुद्ध वेस्ट इन्डिज 'ए' का जोनसन चार्लेसले शतक प्रहार गरेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज 'ए' का चार्लेसले ५५ बलमा १०१ रन बनाएका हुन् । चार्लेसले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका हुन् ।

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - १२:५१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij